साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

संसद् बैठक भदौ २५ गते बस्नेगरि स्थगित्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १८:१५

काठमाडौं, २३ भदौ । संसद् बैठक भदौ २५ गते बस्नेगरि स्थगित् भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध कायम गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका संसदीय मर्यादाअनुसार नभएको भन्दै एमाले सांसदहरुले आज उठेर विरोध र नाराबाजी गरेका थिए ।

बैठक पहिलोपटक १५ मिनेट र दोस्रो पटक पनि १५ मिनेट स्थगित् गरिएको थियो । एमालेको अवरोधकै बावजुद पनि गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुख सापकोटाले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु