श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

नेपालमा संक्रमणदर घट्दै, आज १ हजार १ सय ४६ संक्रमित थप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १८:२७

काठमाडौं, २५ भदौ । आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३६ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्ले २४ घन्टामा ९ सय ६१ पिसीआर र १८५ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु