पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आजचौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदै

२० बर्ष पछि रिमेक गर्दै निर्वाण एण्ड म्यूजिक लिंकको ‘किन यसरी’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १८:५१

भाद्र २५ २०७८
सचिन्द्र श्रेष्ठ
करीब २० बर्ष अगाडि रेकर्ड गरिएको ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन यसरी ‘भन्ने गीतले पुनः नया भर्सनमा आज बाट बजारमा आएको छ।
पहिलो एल्बममा समाबेश गीत ‘किन यसरी बिना अर्थ’,जब तारा गनेर लगायतका गीतलाई धेरै नै रूचाईएको थियो।
२०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गित तिमी र म, यो माया त्यो माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै निर्बाण एण्ड म्यूजिक लिंकले “ब्रोदरहूड स्टिल इन म्यूजिक’नामक चौथो एल्बम पनि निकालिसकेको छ ।



२० बर्ष अगाडि सम्पुर्ण युवाहरुको जनजिब्रोमा झुन्डिएको गीतलाई पुनः निकालेर नया प्रबिधी,संगीत संयोजन फरक स्वाद तरिकाले दर्शक सामु ल्याउन लागिएको प्रमोदले बताए।
चर्चित गायक ,कंपोजर एबं शब्द संकलन समेत प्रमोद निर्वाणको रहेको उक्त गीतलाई फिमेल भर्सनमा सरला बी.सी.ले नया फेभरमा साथ दिएकी छिन।
लामो समयपछि निकालिएको हुदा फेरी पनि सबैको मन मस्तिष्कमा ताजा बस्न सकिने प्रमोद बताउँछन्।
दर्जनौ चर्चित गीतहरुमा अभिनय गरेका सागर लमसाल बले ,शिक्षा संग्रौला, कुशल बिस्ट र संजीता पान्डेयको अभिनय देख्न सकिन्छ।बुद्द थापाको उत्कृष्ट भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन।
गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ लाई बले इंटरटेन्मेंटको यूट्यूब च्यानल बाट सार्बजनिक गरिएको छ।केहि समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ” का निर्देशक निकेश खडकाको नै रहेको छ।



फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु