• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    खेलाडीलाई आर्थिक सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १९:०५

    काठमाडौ ।राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
    टेबलटेनिसका चन्दन शाहीलाई ७० हजार तथा तेक्वान्दोका महमद वेशलाई ८० हजार रुपैयाँ सहयोग प्रदान गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । महमदको चेक तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीणकुमार श्रेष्ठलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरिएको थियो ।
    उक्त अवसरमा राखेप एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु