आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

अर्थमन्त्री जर्नादन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रतिनिधि सभामा प्रस्तुत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १९:४१

काठमाडौं, २५ भाद्र । सरकारले बजेट संशोधन गरी ल्याएको छ । आज अर्थमन्त्री जर्नादन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् ।

शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न विधयेक प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा संशोधन गरिएको छ । बजेटको आकार, चालु खर्च र आन्तरिक ऋणको परिणाम घटाइएको छ ।

संशोधित बजेटले तत्कालीन केपी शर्मा ओली सरकारले विनियोजन गरेका कतिपय बजेट समेत प्रतिस्थापन गरेको छ । कतिपय बजेट काटिएका छन् ।

अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दा एमाले सांसदहरुले नारावाजी गरेका थिए । नारावाजीका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई अगाडि बढाएर बजेट प्रस्तुत गर्न दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु