साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते विहान ११ बजे बस्नेगरि स्थगित्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १५:४३

काठमाडौं, २९ भदौ । प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध आजको बैठकमा पनि कायमै थियो ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीको बावजुदपनि बैठक अघि बढाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु