• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    अभिनेत्री कंगना रनौत रामायणमा आधारित फिल्ममा सीताको भूमिका निभाउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ०७:५६

    एजेन्सी । बलिउडकी अभिनेत्री कंगना रनौत रामायणमा आधारित फिल्ममा सीताको भूमिका निभाउने भएकी छिन् । स्रोतका अनुसार फिल्म निर्माण पक्षले कंगनालाई यो भूमिकाको लागि प्रस्ताव गरेको हो । तर, कंगना र फिल्म निर्माताले यसको पुष्टि भने गरेका छैनन्।

    सीताको भूमिकामा पहिले करिना कपूर खानलाई प्रस्ताव गरीएको थियो। करिनाले पारिश्रमिक १२ करोड रुपैयाँ माग गरेपछि फिल्म निर्माताहरु नै पछि हटेका थिए । उक्त रकम माग गरेको खबर बाहिरिएपछि करिना सामाजिक सञ्जालमा निकै ट्रोल भएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु