• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    आज नेप्सेमा भारी अंकको गिरावट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १६:४०

    काठमाडौं, ३१ भदौ । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ७६ दशमलव ६५ अंकले घटेर २८ सय १२ दशमलव ३८ विन्दुमा थामिएको छ ।

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ७३ अंकले घटेर ५२५ दशमलव ७८ विन्दुमा रोकिएको हो । नेप्सेको अन्ुसार आज २२९ कम्पनीको १ लाख १३ हजार ८०७ पटक कारोबार भएरु ९ अर्ब ३३ लाख ९ हजार ६२३ रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु