• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    सरकारी चिकित्सक संघ बागमती प्रदेशको शाखा गठन, अध्यक्षमा डा. त्रिभुवन चन्द्र झा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार ०६:५१

    नमराज भट्ट
    काठमाडौं, ०३ असोज २०७८

    सरकारी चिकित्सक संघ नेपाल (गोदान) को बागमती प्रदेशको शाखा गठन भएको छ। डा. त्रिभुवन चन्द्र झालर गोदानको बागमती प्रदेश शाखाको नेतृत्व जिम्मेवारी पाएका छन्।

    उपाध्यक्षमा डा. राम प्रसाद सापकोटा, सचिवमा डा. उमेश प्रधान, कोषध्यक्षमा डा. करुणा बज्राचार्य रहेका छन्। त्यसैगरी, सदस्यमा डा. अनिल खरेल, डा. रोसन ग्वाछा, डा. किसन नेपाली छन्।

    त्यस्तैगरी सल्लाहकारमा डा. दिपेन्द्र पाण्डे, डा. सुमित्रा गौतम र डा. विश्ववन्धु वगाले रहेको गोदानले एक सुचना निकालेको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु