• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. मीन राज पाठकलाई सुप्रवल जनसेवाश्री पदक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार ११:१७

    नमराज भट्ट
    काठमाडौं, ०३ असोज २०७८

    सरकारले नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक तथा प्रमुख बालरोग विशेषज्ञ डा. मीनराज पाठकलाई सुप्रवल जनसेवाश्री पदकबाट विभूषित गर्ने निर्णय भएको छ।

    डा. पाठकले २०५२ साल देखि २०६२ साल सम्म करिब १० वर्ष भन्दा बढी दन्द्कालमा सुदुरपश्चिम तथा मध्य पश्चिममा गएर गरिव, असहायको सेवा गरेका थिए । जुन त्यति बेला बिकट ठाउँका मान्छेहरूको लागि भगवान सरह मानिन्थ्यो । जुन अहिले पनि दुर्गम भेगका ठाउँमा चिकित्सक जान मान्दैनन्।

    संबिधान दिवसको दिन ९ सय भन्दा बढीलाई सरकारले विभिन्न मानपदवी, अलंकार र बिभूषणबाट सम्मान गरिनेछ।

    स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गरे बाफत डा. पाठकलाई सरकारले सो पदक प्रदान गरेको हो ।

    त्यस्तै गरी प्रहरी अस्पतालकै डा. गोपेश कुमार ठाकुर, डा. राम कृष्ण राजभण्डारी र डा. दामोदर पौडेललाई पनि सरकारले सुप्रवल जनसेवाश्री पदक दिने घोषणा गरेको छ।

    प्रहरी अस्पतालकै डा. अच्युत बिक्रम हमाल, डा. बिपिन कुमार श्रेष्ठ र डा. श्री बिन्दुर शर्मालाई भने प्रवल जनसेवाश्री पदक दिइने भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु