• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    आइतबार देखि इन्द्रजात्रा शुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार ०५:२७

    जनार्दन अर्याल
    काठमाडौ ।आइतबार देखि इन्द्रजात्रा शुरु भयो इन्द्रकी आमा अदिती ले पुजागर्नको लागि पारिजातको फूल ल्याउन इन्द्र लाई भनिन । उनेले् ध्यानादृष्टिले हेर्दा टुँडिखेलमा पारिजातको बोट देखे । खेत कमायने मान्छे तान्त्रिक थियो । उसले फूल टिप्न भनेर टुँडिखेलमा आएका श्वर्गका राजा इन्द्रलाई देख्यो ।

    उसलाई श्वर्गका राजा फूल चोर्न लागेको देखेर रिउठ्यो र समातेर रुखमुनी बाँधेर सवैलाई वोलायो । यो पृथ्वीलोक को कथा भयो । श्वर्गमा राजा नभेटिए पछि हाहाकार मच्चियो । चौधभुवन खोज्दा खोज खवर गार्दा पनि राजा नभेटिए पछि पथ्वी लोकमा खोज्न बाँकि थियो । श्वर्ग बाट पहिला ऐरावत हात्ति पृथ्वीमा आयो र संग संगै भैरब हरु पनि आए दिन भरि खोजे भेटिएन । त्यस पछि पृथ्वीवासिले वत्ति वालिदिए । परापूर्व काल देखि यसरी चलि आएको इन्द्र खोज्ने परम्परा आजसम्म इन्द्रजात्राको रुपमा कायम छ।



    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु