• नेपाल डेन्टल एशोसिएसन द्वारा डा. हुलास सम्मानित ,गुडविल एम्बेसडर घोषणा ।विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा सम्मानितसलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिन

    नेप्सेमा आज भारी अंकले गिरावट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १५:२९

    काठमाडौं, ४ असोज । नेप्सेमा आज भारी अंकले गिरावट आएपनि केही कम्पनीको भने कारोबार सर्वाधिक भएको छ । सबैभन्दा धेरै आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार धेरै भएको हो । कम्पनीको आज ४० करोड ६५ लाख बढीको शेयर कारोबार भएको छ ।

    त्यस्तै, हिमालयन डिष्टिलरी लिमिटेडको आज २२ करोड ५५ लाख बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज नबिल बैंकको १८ करोड ४४ लाख बढीको कारोबार भएको छ ।

    आज २२५ कम्पनीको १ लाख ७ हजार ५ सय ९६ पटक कारोबार भएर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँ बराबरको १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता शेयर किनबेच भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु