• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार २०:०१

    गाेरखा । साधना लघुवित्त बित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेश अन्र्तगत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा ब्यवस्थापन तालिम प्रदान गरेको छ । उक्त तालिमको बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले पानसमा बत्ति बालेर समुद्घाटन गर्नुभएको थियो ।उक्त तालिमलाई सम्बोधन गर्नुहुदै उहाँले धितो कर्जाको ब्यवस्थापन, प्रभावकारी धितो निरिक्षणका आधारभुत ज्ञान कौशल एवम् कर्मचारीहरुको सिकाई उपलब्धीको मापन, उत्पादकत्व क्षमताको अभिबृद्धि, गरी संस्थागत ब्यवसाय प्रवर्दन गर्न साथै शाखा प्रमुखहरुमा बित्तीय संस्थाको समयसापेक्ष परिवर्तित कर्जा निती नियमहरुको जानकारी र ब्यबस्थापन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभएको थियो ।

    तालिममा धितो सुरक्षणको प्रमाणीकरण, विभिन्न नक्साहरुको अध्ययन तथा कागजातहरुको जाँच, जग्गा मापनका आधार र बिधीहरु,धितो मुल्याङ्गन र पक्रिया एवम् धितो निरक्षणका लागी प्रयोग गर्न सकिने बिबिध मोबाईल एप्लिकेशनहरुको बारेमा जग्गा ब्यबस्थापन तालिम केन्द्र धुलिखेलका निर्देशक श्री लेखनाथ दाहाल एबम् धितो कर्जा प्रवाहको बिधी र ब्यवसाय प्रवर्दनको तरिकाहरु र प्रभाबकारी कर्जा असुली र बार्ता बिधीहरुकाृे बारेमा श्रवण कुमार सर्पाेट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले सहभागीहरुलाई प्रशिक्षण एवम् सहजीकरण गरेका थिए । उक्त तालिममा २७ बटा शाखा कार्यालयमा कार्यरत २७ जना शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । नेपालको बिकट तथा ग्रामिण जिल्लामा बिभिन्न ८६ बटा शाखा कार्यालयहरु मार्फत हाल ७५ हजार भन्दा बढि सदस्यहरुलाई बित्तीय सेवा प्रवाह गर्दे आईरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु