• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    प्रधानको जन्मदिनमा मदनकृष्णको शुभकामना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार ०९:१८

    काठमाडौ ।समाज विकासको छाप छोड्दै अघि बढिरहेका चन्द्रगिरी अग्रपंक्तिका समाजसेवी देवेन्द्र प्रधानको जन्मदिनको अवसर पारेर चन्द्रगिरीमा रक्तदान गरेका छन् । कोरोना महामारीले शिथिल परिस्थितिमा पनि आफ्नो ज्यान जोखिममा राखी कार्य गर्दै आएका प्रधानले चन्द्रागिरी कला सास्कृतिक संघले आयोजना गरेको रक्तदान कार्यक्रममा जन्मदिनको अवसर पारेर सहभागी जनाई रक्तदान गरेका थिए । रक्तदान पश्चात् प्रदानको जन्मदिनको शुभकामना आदानप्रदान कार्यक्रम चन्द्रागिरी मण्डला रेष्टुरेन्टमा भएको थियोे । हरेक वर्ष जन्मदिनको अवसर पारेर विविध कार्यक्रम गर्दै आइरहेका देवेन्द्र प्रधानको जन्मदिनको अवसरमा प्रत्यक्ष शुभकामना दिन हास्य कलाकार मदनकृष्ण श्रेष्ठ पनि आएका थिए ।

    करिब १५० जनाको उपस्थितिमा केक काटी प्रधानको जन्मदिनको शुभकामना आदानप्रदान गरिएको थियोे , यश अघि पनि प्रधानले जन्मदिनको अवसर पारेर समाज कल्याण कार्यक्रम , रक्तदान , ब्याडमिन्टन जस्ता कार्यक्रम गरि जन्मदिन मनाइएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु