• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    प्रमोद खरेलको आज मेरो दिल जलेर सार्वजनिक (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १२:१३

    काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

    प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । फर्पिङको रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ ।

    आज मेरो दिल जलेर बोलको गीतलाई रवी प्याकुरेल अञ्जानले लेखेका हुन् उनले यसअघि देश भक्ति झल्कने विभिन्न गित समेत लेखिसकेका छन साहित्य लेखनमा समेत राम्रो दख्खल राख्ने प्याकुरेलका विभिन्न गजल संग्रह समेत बजारमा आइसकेका छन । दिल जलेर बोलको गीतलाई राज कुमारले संगीत गरेका हुन् ।

    उक्त गीतको भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्स ले अभिनय गरेका छन् । भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु