• नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।हेर्नुहोस् आज मिति २०७९ साउन २३ गते, साेमवारको राशिफलपर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनपछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएआईतवार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमारुविका र दिनेश वर्षका उत्कृष्टरिङ्ग रेस्लिङ्गको अन्तराष्ट्रिय तालिम हुनेनागरिकता विद्येयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई नागरिकता अध्ययन कार्यदलको आग्रह, बुझायो ज्ञापनपत्रहेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउनेनेकोसको मुख्य आयोजनामा सेन्ट जोन्स स्कुल बुढानिलकण्ठ नगरपालिका ८ मा निःशुल्क स्वास्थ्य शिविर सपन्न

    गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको ‘केवल तिमी भित्रै’ सार्वजनिक ( भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १५:२६

    काठमाडौं– मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त अभिनित ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    रोमाण्टिक भर्सनको यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको स्वर रहेको छ। गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्।

    युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा भिडियोमा मनि के राईको कोरियोग्राफी रहेको छ भने विनोद विनिरजरा राईले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्। चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘एसएसओजी अफ़िसिएल’ युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु