• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १६:०९

    काठमाडौं, ६ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर खड्काले पदभार ग्रहण गरेका छन् ।

    उनले आफूलाई परराष्ट्रमन्त्री नियुक्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेताहरुलाई धन्यवाद दिएका छन् । उनले राष्ट्रिय हितलाई अघि बढाउनको लागि राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्ने पनि विश्वास दिलाएका छन् । उनले परराष्ट्रलाई एउटा गतिशिल रुपमा अघि बढाउने प्राथमिकता रहेको सुनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु