• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    दिनेश र प्रिया अभिनित´म बाँचु कसरी` बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार ०७:४९

    काठमाडौं ९ असोज ।
    काजी प्रोडकस्न को प्रस्तुति रहेको´म बाँचु कसरी` बोलको गित सार्वजनिक भएको छ।

    कृष्णा देवी शर्माको शब्द एवम् संतोष श्रेष्ठको संगित रहेको सो गितमा रचना रिमालको स्वर रहेको छ।दिनेश कुमार कठायत र प्रिया तामाङको मुख्य अभिनय रहेको उक्त गितको भिडियोमा आफ्नो श्रीमानलाई गुमाउनुको पिडालाई प्रस्तुत गरिएको छ।

    सार्वजनिक उक्त गितको भिडियोलाई नरेश अएरले छायांकन,मीन रावलको सम्पादन र दिनेश ठकुलाको निर्देशन रहेको छ। गितलाई काजी प्रोडक्सन नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
    हेर्नुहोस् गितको पूरा भिडियो…..

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु