• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    चर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको “सुन्तली” नामक गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १०:३८

    काठमाडौ । नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित नाम अर्थात रामेछापका प्रतिभावान कलाकार गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको “सुन्तली” नामक गित सार्वजनिक भएको छ।

    बिक्रम चौहानको निर्देशन रहेको यो गितमा छायांकन राजेश घिमिरे सम्पादन मिलन विश्वकर्मा उत्पादन गोविन्द गौतम एरेन्जर कृष्ण मिश्रण ,श्यामश्वेत रसैली गायक प्रकाश कटुवाल,गायिका टिका सानु,गोबिन्द गौतम र निर्मला लामाको स्वर रहेको छ।

    प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार शारदा गिरी,प्रकाश कटुवाल,प्रकाश सोनी,टिका सानु,अलीना रायमाझी,गोविन्द गौतम,सबिना चौहान,बिब्स बस्नेत,कल्पना सुनुवार,निर्मला लामा,कुमार कार्कीको अभिनय रहेको छ।

    हेर्नुस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु