• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    गायिका सुस्मिता स्याङ्तानको ‘नार्दोला थोबो’बजारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १७:४६

    काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको ‘नार्दोला थोबो’बजारमा आएको छ ।
    गीतको अडियोलाई म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

    विवेक लोप्चनको शब्द संगीत, कर्साङ लामा र गायिका सुस्मिता स्याङ्तानकोआवाजमा रहेको उक्त गीतलाई मिक्सिङ र एरेन्ज भने उनै गायक एंव संगीतकार कर्साङ लामाले गरेका हुन ।

    गायिका स्याङ्तानले अब चाडै नै गीतको भिडियो लिएर आउने बताइन ।“अब चाडै नै भिडियो ल्याउनेछौ । मलाई विश्वास छ यस गीतलाई पनि स्रोताहरुले माया गर्नुहुनेछ ।” गायिका सुस्मिता स्याङ्तानले भनिन ।

    गायिका सुस्मिता स्याङ्तानको‘धिम साङबारी, मायारी, ब्रानगोले २-४ बर्ष लगायत अन्य थुप्रै गीतहरु चर्चा बटुल्न सफल गीत हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु