• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १९:०२

    असोज १०,काठमाडौ । समुदायमा हुने विभिन्न खालका विकृती तथा विसंगतीहरुलाई न्युनिकरण गर्नका लागि सचेतना फैलाउने उदेश्यले महानगरीय प्रहरीवृत्त महाराजगन्ज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेबीको सयुक्त आयोजना समुदाय-प्रहरी साझेदारी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

    आइतबार काठमाडौ महानगरपालिका वडा नम्बर ४ धुम्बाराही पिपलबोट नजिकै खाली जग्गा मा प्राकृतिक रुपमा उम्रेका गाजा को बिरूवाहरू फडानी तथा नष्ट गरिएको छ ।साथै सो एरियामा दशै तिहार चाडपर्व लाई मधय नजर गदै टोल टोलमा चोरी लगाएतको बिभिन्न अपाराधिक कियाकलाप हरू न्युनिकरणका लागि माईकिङ तथा प्रचा पम्लेट बितरण तीब्र पारिएको छ।


    कार्यक्रममा महानगरीय प्रहरीवृत्त महाराजगन्जका प्रहरी नायव उपरीक्षक प्रमेश बिष्ट सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्याैपाने वडा प्रतिनिधि सरु अधिकारी समुदाय-प्रहरी वडा समितिका प्रतिनिधिहरु,सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा महानगरीय प्रहरीवृत्त महाराजगन्जका प्र.ना.नि छत्र ढकाल र टुँडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा (धमला) ले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिइन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु