• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    नेपाल तरुण दल चितवनको उपाध्यक्षमा बास्तोला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १८:२१

    चितवन । नेपाल तरुण दल चितवनको उपाध्यक्ष पदमा हेमन्त बास्तोला ‘विश्व’ मनोनित भएका छन् ।

    नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का प्रतिनिधि युवा नेता बास्तोला यस अघि उनी तरुण दल चितवनका प्रवक्ता थिए । उपाध्यक्ष पदमा मनोनित भए पश्चात बास्तोलाले उनी भन्छन्, आफ्नो कार्यकालमा तरुण दल चितवनले मुहार फेर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी दिनमा पार्टी र युवाको भावनालाई आत्मासाथ गरेर अघि बढ्ने बताएका छन् ।

    नेपाल तरुण दलको विधी विधान र मर्यादा भित्र रहेर पार्टीलाई गतिशिल बनाउने बताएका छन् । उनले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास पनि दिलाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु