• नेपाल डेन्टल एशोसिएसन द्वारा डा. हुलास सम्मानित ,गुडविल एम्बेसडर घोषणा ।विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा सम्मानितसलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिन

    ट्रेवल फेसन कन्सर्न प्रालीको “द लुक” फेसन सोको आधिकारिक प्रशिक्षण सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १८:११

    १३ असोज, काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा(Treble Fashion Concern Pvt. Ltd.) द लुक” फेसन सोको अन्तर्गत आजबाट आधिकारिक प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण कार्यक्रमा ३० जनाको सहभागि भएको आयोजकले जनाएको छ ।

    कार्यक्रमको आयोजक रुपमा ट्रेवल फेसन कन्सर्न प्राली रहेको छ । भने काठमाडौं स्थित गोकर्णश्वर नगरपालिकाले कार्यक्रममा सहकार्य तथा समन्वय गरेको छ ।

    विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसन तथा ग्याल्मर सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । जसमा फेसन सो कार्यक्रम अन्तर्गत मिस डिवाइन ब्युटी नेपाल २०२१, मिस र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिताहरु सम्पन्न गरिसकको थियो ।

    यो कम्पनी सन् २००१ देखी निरन्तर फेसन तथा ग्यामरस फिल्डमा सक्रिय रुपमा कार्यरत छ । कोरोना कहरका कारण फेसन संग सम्वन्धित कार्यक्रम गर्न नपाएको तर फेरी एक वर्ष पछि हामी द लुक्क (The look ) फेसन सो कार्यक्रम ल्याएको तथा आजबाट प्रशिक्षण कार्यक्रम रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र श्रेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।

    फेसन सोको पहिलो ईभेन्टको रुपमा पहिलो चरणको फोटोसुट दोस्रो चरणको फोटो सुट असोज ०९ कार्यक्रम भैसकेको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।

    कार्यक्रम सहयोगको रुपमा टिवेटन इन्टरन्यासनल होटेल, बेली फोटोग्राफी लगायत अनलाई मिडिया पाटनरको रुपमा डिजिटल खवर तथा सपोर्टको रुपमा पपकर् मिडिया रहेका छन् ।

    कार्यक्रमको अवरसरमा फेसन सो, संगित, आधुनिक नृत्य, साँस्कृतिक नृत्य, नाटक लगायत अन्य प्रस्तुतिहरु हुने छ । कार्यक्रमको उद्धेय भनेको महिला दिदि बहिनीहरुलाई अवसरको साथै मोटिभेसनको लागि पनि हो उनले भन्नुभयो । नयाँ मोडलिङ,फिल्म,म्यूजिक क्षेत्रमा आउने चाहाना भएको व्यक्तिलाई अवसर रुपमा लिन सकिन्छ ।

    साथै अगामी कार्यक्रमको रुपमा कम्पनीबाट चाडै लिटल आइडल नेपाल सिजन ४ आयोजना गर्ने आयोजकले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु