• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    दशैं र तिहार उपभोक्ता व्यापार मेला २०२१ शुभारम्भ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १८:३७

    काठमाडौं ,असोज १३- नेपाली स्थानीय कृषि उत्पादनहरु, र उपभोग्य बस्तुहरुको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको छ । रिवन काटेर मेलाको शुभारम्भ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले गर्नु भएको छ ।कार्यक्रममा मल्लले “नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हाशिल गर्न सकिने भएकाले यस्ता मेला आयोजना हुँदा थप टेवा पुग्ने बताउनु भयो ।”
    उक्त अवसरमा नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले महिला उद्यमशिलताको बिकास गर्न अब बिस्तारै यस्ता कार्यक्रम गर्दै लैजाने बताउनु भयो ।त्यसैगरी नेपाल महिला चेम्बरका महासचिव लिमा अधिकारीले महिलाहरुको सामूहिक आर्थिक सबलीकरणको लागि गरिएको यो मेला १५ दिनसम्म संचालित हुने बताउनु भयो ।

    (उक्त मेला कमलपोखरिको सिटि सेन्टरको चौथो तलामा भईरहेको छ )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु