• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    स्वर्गीय श्रीमानको सम्झनामा ताराको “पापी कोरोना” (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ११:०४

    काठमाडौं – पुर्ण तारा फाउन्डेसनको फाउण्डर तथा उज्यालो लालीगुराँस गार्मेन्ट उद्योगको अध्यक्ष समाजसेवी तारा कुमारी खत्री रोकायले आफ्ना दिवंगत श्रीमान इन्जिनियर पुर्ण बहादुर रोकायको सम्झनामा “पापी कोरोना” गीत सार्वजनिक गरेकी छिन ।

    कोरोना संक्रमणबाट उनका श्रीमान इन्जिनियर पुर्ण बहादुर रोकायको २०७८ साल बैशाख २५ गते ६० बर्षको उमेरमा निधन भएको थियोे।गीतमा श्रीमानको साथ र मायालाई वर्णनको चित्रण गरिएको छ।

    सार्वजनिक गरिएको गीतमा शब्द तथा स्वर ताराको नै रहेको छ भने संगीत संयोजन किरण बाबु पुनको रहेको छ ।

    गीतको भिडियोमा तारा कुमारीले आफै प्रस्तुति दिएकी छिन भने उनका श्रीमानको भिडियो फुटेज पनि देख्न सकिन्छ । भिडियोलाई सम्पादन र निर्देशक बिपिन खड्का व्यवस्था आकाश मगर क्यामेरामेन राजन खत्री मिश्रण कुमार सानु पुन मगर पुर्णतारा फाउन्डेसनको आयोजनामा निर्माण गरिएको छ।

    भिडियो उज्यालो अनलाइन टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

    हेर्नुस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु