• काठमाडौ महानगरपालिका ४ का काङ्ग्रेस सभापति न्यौपानेलाई पितृशोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार २०:३०

    असोज १५,काठमाडौ — नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापति तथा न्युज लाइन्स मिडियाका बरिस्ठ सल्लाहकार रामप्रसाद न्यौपानेलाई पितृशोक परेको छ ।

    वहाँका पिता गणेश दत्त न्यौपानेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ कामपा ४ स्थित बालुवाटार निवासमै निधन भएको हो । स्वर्गिय न्यौपानेका तिन छोरा र दुई छोरी छन्।

    यो दुखद घडीमा बुवाप्रति हार्दिक श्रद्धान्जली तथा सर राम प्रसाद म्याडम अम्बिका लगायत शोकसंतप्त परीवारजनमा न्युज लाइन्स मिडिया नेटवर्क प्रा.लि.परिवार गहिरो समवेदना ब्यक्त गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु