• हेर्नुहोस् आज २०७९ जेठ १० गते, मंगलवारको राशिफलअधिकारी प्रति श्रद्धाञ्जलीआठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता हुनेपारा तेक्वान्दो टोली युएइ जानेदुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायमबोधित र वियंकालाई स्वर्णफोनपे आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरणविश्व महिनावारी स्वच्छता दिवस–२०२२ को अवसरमा २७ मे मा नेपालमा विशेष कार्यक्रमको आयोजना गरिने, शिक्षामन्त्री पौडेलले उद्घाटन गर्नेउत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याइयोस् : प्रदीप पौडेलबालेन्द्र शाह ४५ हजार २७९ मत प्राप्त गरी अग्रस्थान
  • प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार ०६:११

    १६ आश्विन, पोखरा । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष निदेश कोइरालाको अध्यक्षतामा भएको साधारणसभाले शंंकर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


    सहकारीको उपाध्यक्षमा दिपा कोइराला, सचिवमा ओम प्रकाश उपाध्याय, कोषाध्यक्ष सञ्जिव तिमल्सेना चयन भएका छन् । त्यसैगरि सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्दिप अर्याल, रोसन मर्हजन, रामजी ध्वजु चयन भएका छन् । सहकारीको लेखासमिति संयोजकमा अनिरुद्र पौडेल र सदस्यमा गंगाराम शर्मा र धनकुमारी गुरुङ रहेका छन् ।

    साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गरेको छ ।१ हजार ६ सय सदस्य रहेको सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभर हो भने सेवा केन्द्र २ वटा छन् । सहकारीले कृषी क्षेत्रमा पनि काम गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु