• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    दस उत्तिर्ण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार ०६:१६

    काठमाडौं, असोज १६ गते ।
    नेपाल माचुसिमा क्योकुसिन कराते संघले आयोजना गरेको ग्रेडिङमा १० जना उत्तिर्ण भएका छन् । ग्रेडिङमा सहभागी सबै उत्तिर्ण भएका हुन् ।

    उत्तिर्ण सबै ब्ल्याक वेल्ट पहिलो डानमा पदोन्नती भएको संघका अध्यक्ष राजकुमार गुरुङले जनाएका छन् । गुरुङले नै सञ्चालन गरेको ग्रेडिङमा उत्तिर्ण हुनेहरुमा विक्रम मगर, समिर खड्गी, सन्जु तामाङ, सनम मोर, ईश्वर ओली, प्रकाश गाहा मगर, रामु थाकुर, सुस्मिता सुनार, प्रकाश कुँवर र बुद्ध दनुवार रहेका छन् ।
    उनीहरुलाई अध्यक्ष गुरुङ, आयोजक संघका सचिव सुमन गजुरेल, सदस्य रामराज थापा, प्रमुख प्रशिक्षक सन्तोष बुढाथोकीलगायतले कीर्तिपुरमा आयोजित एक कार्यक्रमबीच शनिबार प्रमाण पत्र प्रदान गरे । उत्तिर्ण हुनेलाई जापानको टोकियोस्थित माचुसिमाको मुख्यालय गुम्मा केनबाट प्राप्त प्रमाण पत्र र पेटी प्रदान गरिएको संघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु