• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    तिमी आएर नजाऊ’ भन्दै आए गायक बिश्वराम कार्की

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार ०६:४९

    काठमाडौं : चर्चित गायक बिश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको ‘तिमी आएर नजाऊ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
    विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनी छन्। उनले भर्खरै मात्र तिमी त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक समेत बजारमा लिएर आएका थियो।

    गितमा शब्द/संगीत भीम बि सीको रहेको छ भने म्युजिक भिडियोमा प्रिन्स बिश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोलाइ प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाइ निर्माता दीपक पोखरेल बि क(अमेरिका)ले निर्माण गरेका हुन्। बिश्वराम कार्कीको युटुव च्यानलवाट म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु