• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    बरिष्ठ सौन्दर्यविद महरा द्धारा भिक्टोरिया ब्युटि सैलुनको उद्घाटन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १३:०१

    काठमाडौ ।बरिष्ठ सौन्दर्यविद सुषमा महराद्धारा भिक्टोरिया ब्युटि सैलुनको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।

    सौन्दर्य क्षेत्रमा लामो अनुभब संगालि सकेकी चन्द्रकला राईले कपनमा यो सैलुन संचालनमा ल्याएकी हुन् ।भिक्टोरिया ब्युटि सलुनमा लेडिज जेन्स दुबैलाई सर्भिस दिईने संचालक राईले बताएकी छन् ।

    सौन्दर्यविद महराले सैलुनको उद्घाटन गर्दै महिला दिदि बहिनिहरुले आफ्नो ब्यवसाय संचालन गर्नु राष्ट्रकै लागि ईकोनोमिकमा टेवा पुग्ने कुरा भएको जानकारी दिएकी छन् ।त्यसमा पनि ब्युटि पार्लर भनेको आफुले मात्र काम गर्ने हैन अरु दिदि बहिनिहरुलाई पनि रोजगारी श्रृजना गर्ने ब्यवसाय हो । त्यसैले राईले महिला सशक्तीकरणमा यौटा ईटा थपेकोमा राईलाई बधाई दिएकी छन् ।

    हालका लागी भिक्टोरिया ब्युटि सलुनले आउने ग्राहकहरुको लागि ओपनिङ अफर समेत राखिएको छ । ग्राहकहरुले सबै सुविधामा ३५ प्रतिसत छुट पाउने भिक्टोरिया ब्युटि सलुनका प्रोप्राइटर गुरुङले बताइन् ।यो सैलुन कपनको ह्यान्डबलग्राउण्डमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु