• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    नरिसाउन` बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १०:४८

    काठमाडौं १९ असोज /
    जिबेश म्युजिकको सहकार्य र आकाश मनगरको प्रस्तुति रहेको´नरिसाउन`बोलको गित सार्वजनिक भएको छ।

    गायक तथा मोडल जिबेश सिहं गुरुङको शब्द र एलिना चौहान संगै आकाश मनगरको स्वर रहेको यस गितलाई कुशल सिहंले एरेन्ज गरेका छन्।

    सार्वजनिक उक्त गितको भिडियोमा जिबेश सिहं गुरुङ,सोनिया महत,उत्तम केसी र रोहित कार्कीको मुख्य अभिनय रहेको छ भने यसको भिडियो लाई सियोन श्रेष्ठले निर्देशन एवम् कोरियोग्राफी गरेका छन् ।

    उक्त गितको छायांकन संगै सम्पादन पवन शुशलिङले गरेका हुन् भने निर्माण आकाश मनगरको रहेको छ। गितको भिडियो लाई जिबेश म्युजिक नामक अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।
    हेर्नुहोस् गितको पूरा भिडियो…

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु