• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    रुँदा रुँदै` बोलको गितको फिमेल भर्सन सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १९:१०

    काठमाडौं १९ असोज ।बिन्दास मिडिया नेट्वोर्कको प्रस्तुति संगै बिनोद खड्काको सहकार्यमा निर्माण गरिएको´रुँदा रुँदै` बोलको गितको फिमेल भर्सन सार्वजनिक भएको छ।

    सार्वजनिक गितमा प्रबिशा अधिकारीको स्वर,सुबास कार्की कार्की को शब्द र विशाल निरौलाको संगित रहेको यस गितमा
    चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन,बिना राउत,बिनोद खड्का,कृतीसा केसी र बालकलाकार आरध्या आर एल. डिसिको अभिनय देख्न सकिन्छ।

    सार्वजनिक गितलाई राहुल बराइलीले निर्देशन गरेका छन् भने गितमा नरेश अएरको छायांकन,रोनित बिसुन्खे को सम्पादन,वीर बहादुर लामा को सह- निर्देशन र बिनोद राईको निर्माण रहेको छ। गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
    हेर्नुहोस् गितको पूरभिडियो….

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु