• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    प्रहरी दिवसको अवसरमा टुँडालदेबी मन्दिर परिसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १०:३७

    २०,असोज,काठमाडौ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा टुँडालदेबी मन्दिर परिसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा आज काठमाडौ महानगरपालिका वडा नम्बर ४ स्थित पुरातात्विक रहेको प्रसिद्ध मन्दिर टुँडालदेबी परिसरमा सरसफाई गरेको हो।


    सरसफाई कार्यक्रममा- सामुदायिक सेवा केन्द्र टुँडालदेवीका उपाध्यक्ष दिनेश महर्जन सचिव मीन प्रसाद पौडयाल कोषाध्यक्ष प्रतिमा पाैडल सल्लाहकार अच्युत सापकोटा महानगरीय प्रहरीवृत्त महाराजगन्जका प्र.ना.नि.छत्र ढकाल सामुदायिक सेवा केन्द्रका प्रतिनिधि,लगायत स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापाको नेतृत्वमा प्रहरी जवान डम्बर शाही र जानुका केसीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु