• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    पर्यटन व्यवसायी संगठन नेपालको सातै प्रदेश र उत्पत्यका विशेष प्रदेश समिति गठन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०९:४२

    काठमाडौं-नेकपा( एकीकृत समाजबादी) सम्बद्ध पर्यटन व्यवसायी संगठन नेपाल गठन पश्चात असोज २१ गते, होटल उडल्याण्ड, दरवार मार्गमा संगठनका अध्यक्ष क.कुमार( अन्जन) थापाको अध्यक्षतामा बसेको बैठकले कार्य विभाजन तथा प्रदेश ईन्चार्ज तोकेको छ । आ-आफ्नो कार्यक्षेत्रमा घनिभुतसँग एकताबद्ध भएर लाग्नुका साथै आर्थिक, सामाजिक र वैचारिक हिसाबबाट नेकपा(एस) लाई आउने चुनाैतीको डटेर सामना गरिने बिषयमा छलफल र निर्णय भएको सँगठनका प्रवक्ता प्रदिप पण्डितले जानकारी दिए ।

    सँगठनलाई प्रदेश स्तरिय सँरचनामा लानको लागि सातै प्रदेश र उत्पत्यका विशेष प्रदेश समेत गरि ८ प्रदेश गठन गरि पर्यटन प्रबर्धनलाई राष्ट्रियब्यापी बनाउन सबै उपाध्यक्षलाई जिम्मेवारी तोकिएको पनि प्रबक्ता पण्डितले जानकारी गराए ।

    निम्न अनुसार कार्य विभाजन गरि जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पण्डितले दिए ।

    ईन्चार्जहरु

    कोशि प्रदेश नं, १ ईन्चार्ज : तेन्जिङ शेर्पा
    जनकपुर प्रदेश नं,२ ईन्चार्ज :अर्जुनलाल प्रधान
    बागमती प्रदेश नं, ३ ईन्चार्ज : हरिभक्त श्रेष्ठ
    गण्डकी प्रदेश नं, ४ ईन्चार्ज : बिरेन्द्र अधिकारी
    लुम्बिनी प्रदेश नं,५ ईन्चार्ज:रामकृष्णतिमल्सिना
    कर्णाली प्रदेश नं, ६ ईन्चार्ज : गणेश रिमाल
    सुदुर प.प्रदेश नं, ७ ईन्चार्ज : दामोदर ढकाल
    उपत्यका विशेष प्रदेश ईन्चार्ज :धन बहादुर गुरुङ
    दैनिक कार्य सम्पादन विभाग : बद्री प्रसाद तिमल्सिना
    संगठन विभाग : नमराज गौली
    अनुशासन विभाग : केशब धिताल
    यातायात विभाग : तिलक लोहनी
    संघ सश्था विभाग : उत्तम राज कार्कि
    प्रचार प्रसार विभाग : प्रदिप पण्डित
    मनोरञ्जन तथा खेलकुद : सुमन न्यौपाने
    प्रिन्ट तथा पब्लिकेसन विभाग : बिष्णु बराकोटी
    मेन्यू एण्ड भेन्यू विभाग : अच्युत गुरुङ
    आर्थिक विभाग प्रमुख : नबराज थापा
    आर्थिक विभाग उपप्रमुख : सुनिल सिलवाल

    उक्त निर्णय सर्बसम्मत र साैहार्दपुर्ण वातावरणमा सम्पन्न भएको नेकपा(एस) का स्थाई समिती सदस्य, पर्यटन बिभागका ईन्चार्ज मुकुन्द नेउपाने र सल्लाहाकारहरुलाई जानकारी गराउने गरि सचिवालय बैठक सम्पन्न भएको प्रबक्ता पण्डितले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु