• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    एट्लाण्टाबाट चन्द्रको कोशेली ‘एकै नजर’ ( भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १७:३५

    काठमाडौँ – करिव ६ महिना अघि ‘किन होला’ बोलको मेलोडियस भर्सनको म्युजिक भिडियो सार्वजनिक गरेका गायक चन्द्र लावारले दशैँ तिहारको कोशेली स्वरूप ‘एकै नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

    प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ। गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने संगीत नताशाको रहेको छ। यस गीतलाई साहिदले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रविन तामाङ, सुवानी मोक्तान, शंकर वाइबा र जेनिस तामाङ फिचर्ड छन्।

    रवि रोक्काले छायांकन गरेको भिडियोलाई अनोज सुनारले सम्पादन गरेका हुन्। प्रविन तामाङको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लावारको आधिकारिक च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो।

    भिडियो लिंक:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु