• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    ये चन्द्रघण्टा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०५:१०

    बडा दशैँ तेश्रो दिनको
    शुभकामना

    ये चन्द्र घण्टा

    ये चन्द्रघण्टा छ घना विचार
    यो युगको सुन्दरता अपार
    यस्तै अनौठो रस राग भित्र
    म पुज्न आएँ सब छन बिचित्र ।। १ ।।

    संसारमा सुन्दरता भरिद्यौ
    ठगि नगर्नु अहिल्यै भनिद्यौ
    माया प्रितिले घर गर्न थालोस
    यो युगले शन्ति सम्बृद्धि पाओस ।। २ ।।

    यै कामनाले अब पूर्णताको
    पूजा म गर्छु सब स्वच्छताको
    सफा छ धर्ति तर छन अनेक
    मान्छेहरुमा धुलियो विवेक ।। ३ ।।

    आफै झगडा र कठोर बोली
    म हु ठूलो त्यो किन हुन्छ झेली
    यस्तै अनेकौ हुन पुग्छ खेती
    तानौ कतिको मनको छ नेती ।। ४ ।।

    यस्तै हुदै जिन्दगि पूर्ण होला
    तर्नुछ धेरै कति छन ति खोला
    जे हुन्छ राम्रै रचना लिएर
    हे देवी आँए वर द्यौ भनेर ।। ५ ।।

    बाबाधामको कोसेली २३ आश्विन २०७८

    शिव अधिकारी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु