• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    श्रेष्ठलाई हिरोज अवार्ड

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १९:४१

    काठमाडौ ।इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) ले आफ्ना अध्यक्ष घनश्याम श्रेष्ठलाई शनिबार हिरोज अवार्डबाट सम्मान गरेको छ ।
    पेप्सीकोलास्थित स्टार बैंक्युटमा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सानुराजा महर्जनले श्रेष्ठलाई अवार्ड स्वरुप ट्रफी प्रदान गरे । क्योकुसिन करातेको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरे वापत श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो ।
    श्रेष्ठ २०४४ सालदेखि क्योकुसिन करातेमा खेलाडीका रुपमा प्रवेश गरेका थिए । राष्ट्रिय खेलाडी श्रेष्ठ प्रशिक्षकको भूमिकामा पनि सक्रिय रहेको ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु