• नेपाल डेन्टल एशोसिएसन द्वारा डा. हुलास सम्मानित ,गुडविल एम्बेसडर घोषणा ।विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा सम्मानितसलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिन

    नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार ०७:१४

    काठमाडौं, २८ असोज । नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज बङ्गलादेशविरुद्ध महत्वपूर्ण खेलमा बराबरी गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।

    राउन्ड रोबिनका आधारमा खेलाइएको खेलमा नेपालका लागि बराबरी पर्याप्त थियो । खेलको नवौं मिनेटमा नेपाल १-० ले पछि परेको थियो । तर, खेलको अन्ततिर अञ्जन बिष्टले पेनाल्टीमार्फत् गोल गरी टोलीलाई फाइनलमा पुर्याएका थिए ।

    खेलको अन्ततिर बङ्गलादेशका खेलाडी रातो कार्ड खाएर बाहिरिएका थिए । त्यसपछि नेपाल खेलमा झन् हावी भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु