• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    बाढीपहिरोले देशका अधिकांश स्थानमा क्षति मृत्यु हुनेको संख्या ५८

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १९:३७

    काठमाडौं, ३ कात्तिक । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या ५८ पुगेको छ । अविरल वर्षापछि बाढीपहिरोले देशका अधिकांश स्थानमा क्षति पुर्याएको हो ।

    सबैभन्दा बढी क्षेत्री प्रदेश नं १ र सुदूरपश्चिममा पुर्याएको छ । प्रदेश नं १ मा ३० र सुदूरपश्चिम प्रदेशमा २० जनाको मृत्यु भएको छ ।अहिलेसम्म २६ जना वेपत्ता छन् । सबैभन्दा बढी सदूरपश्चिम प्रदेशमा २३ जना वेपत्ता छन् ।

    तराईका जिल्लाहरुमा धानबालीमा ठूलो क्षति पुगेको छ । पाकेको बालीमा क्षति पुग्दा अरबौंको नोक्शान भएको छ । यसले देशको अर्थतन्त्रमा ठूलो असर पर्ने निश्चित भएको छ ।सरकारले बाढीपीडितबाट प्रभावितलाई राहत घोषणा गरेको छ । मृतकका परिवार र घरबारविहिनलाई घर बनाउन राहत घोषणा गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु