• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    समिक्षा अधिकारको स्वरमा ´”चोखो लाम्ला माया”बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १८:०६

    काठमाडौं ५ कार्तिक। बिन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको”चोखो लाम्ला माया ” बोलको गित सार्वजनिक भएको छ।
    संचारकर्मी एवम् चर्चित मोडेल चिरञ्जीवी सापाकोट (जिबि चिरन), बिना राउत,भद्र जङ्ग कुवर र कबिन खड्काको अभिनय रहेको यस गितलाई गौरव गिरीले निर्देशन गरेका हुन् ।

    युवा पुस्ताका लोकप्रिय गायिका समिक्षा अधिकारी र उमेश मुस्कानको स्वर रहेको यस गितमा उमेश मुस्कान कै शब्द एवम् संगित रहेको छ। सार्वजनिक गितको भिडियो लाई दिपक गिरीले छायांकन र दिनसन शाहको सम्पादन गरेका छन्।

    गितको भिडियोलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
    हेर्नुहोस् गितको पूरा भिडियो….

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु