• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    जव एशोसिएसन चितवनमा कार्की

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १८:४६

    चितवन। चितवन जिल्लामा रहेको जव लिङ ब्यवसायीहरुको सहभागितामा जव एशोसिएसन चितवन गठन भएको छ । शनिबार काशिराम कार्की ‘बिबेक’ को अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा हिमला आले , सचिवमा प्रकाश भुषाल , कोषाध्यक्षमा नबिन पौडेल चयन भएका छन् भने सदस्यहरुमा प्रकाश टण्डन, पुजा पौडेल र सुर्य पौडेल रहेका छन् । यस्तै सल्लाहकारमा अर्जुन अर्याल, निर्मल खरेल , गोबिन्द्र सापकोटा र उपहार श्रेष्ठ रहेका छन् । नवगठित जव एशोसिएसन चितवनका अध्यक्ष काशिराम कार्की ‘बिबेक’ ले जिल्ला भित्र सञ्चालित जव लिङ ब्यबसायीहरुको हकहित र एकताका लागि एकजुट हुने ,ब्यबसायिक भाईचारा स्थापित गर्ने उदेश्यका साथ संस्थागत एकता कायम गर्ने हेतुले जव एशोसिएसन चितवन गठन गरेको बताए । हाल चितवनमा १५ ओटा जव लिङ ब्यवसायीहरु सन्चालनमा आएका ​छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु