• नेता पाण्डेको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार ०८:०३

    अर्घाखाँची । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ मन्त्रालय मार्फत अर्घाखाँची जिल्लाको सितगङ नगरपालिकालाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएका छन् ।

    नगरपालिकाको सबै वडमा बितरण गर्ने गरि करिब ५ लाख बराबरको स्वास्थ सामाग्री पालिका प्रमुख सुर्य प्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन।

    पाण्डे लामो समय प्रबासमा रहे पनि भुकम्प ,बाडिपीडित कोबिट जस्ता अपदामा नेपालमा सदा सहयोग गर्दै आउनु भयेकोछ।पाण्डे अब जिल्ला बासिको सेवामा केन्दित भएर काम सुरु गर्न लाग्नु भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु