• मुस्लिम समाज कतारको चौथो महाअधिवेशन सम्पन्न -मोहम्मद इस्माईल पन्तको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ०६:५६

    काठमाडौं । मुस्लिम समाज कतारको चौथो महाअधिवेशन सम्पन्न भएको छ । सो माहधिवेशनबाट मोहम्मद इस्माईल पन्तको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । २२ अक्टोबर २०२१ शुक्रबार का दिनसम्पन्न महाअधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    यस्तो छ नयाँ कार्यसमिति :

    १ मोहम्मद इस्माईल पन्त अध्यक्ष
    २. शेख जिकरुल्लाह प्रथम उपाध्यक्ष
    ३. तारिफ हुसेन देवान दित्तीय उपाध्यक्ष
    ४ ………………………….. तृतीय उपाध्यक्ष
    ५. मोहम्मद सद्दाम हुसेन महा-सचिव
    ६. …………………….. सचिव
    ७. अमजद अलि सह – सचिव
    ८. ……………………… ……………..
    ९. शाहबुद्दीन शेख कोषाध्यक्ष
    १०. साबिर आलम सहकोषाध्यक्ष
    ११. शेख सनाउल्लाह सदस्य
    १२. मोहम्मद अजमल सदस्य
    १३. मोहम्मद नवाज आलम सदस्य
    १४. मोहम्मद आफताब आलम सदस्य
    १५. मोहम्मद मनाव्वर आलम सदस्य
    १६. मोहम्मद परवेज आलम सदस्य

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु