• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ०८:२५

    काठमाडौं, कार्तिक ८ । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो ।

    कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप काठमाडौं आइपुग्दै छ। बालबालिकालाई लगाउन मिल्ने या खोप पहिलो चरणमा दीर्घरोगीलाई लगाउने तयारी रहेको छ ।

    यो खोप क्यान्सर तथा मिर्गौलाका गम्भीर बिरामीलाई लगाउउने सरकारको तयारी छ । यो खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु