• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    फेसियल हाउसद्वारा तिहार विषेश कार्यक्रम मेकओभर नाईट हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार २०:००

    काठमाडौं । कमलपोखरिको सिटि सेन्टरमा तिहार स्पेशल मेला भईरहेको छ।

    तिहारको उपलक्ष्यमा भएको यस कार्यक्रममा कार्तिक १३,१४ र १५ गते फेसियल हाउसद्वारा विषेश कार्यक्रम मेकओभर नाईट हुने भएको छ । जसले सेल्फ मेकअप क्लास सम्बन्धि जानकारी लिन सकिने वरिष्ठ सौन्दर्यविद सुष्मा महराले जानकारी दिएकी छन् ।

    कार्यक्रम नेपाल चेम्बर अफ कमर्स ” नेपाल महिला चेम्बर ” को आयोजनामा हुन लागेको हो। तिहारको रमाइलोको लागि कार्यक्रम गर्न लागिएको जनाइएको छ। साथै नेपाली बाजालाई प्रोत्साहन गर्ने र महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको बताइएको छ। कार्यक्रममा कलाकारहरुको पनि उपस्थिति हुने र गित सङ्गीतको प्रस्तुति हुने जनाईएको छ । कार्यक्रम साँंझ चार बजदेखि छ बजेसम्म हुने जनाइएको छ। तिहारलाई अझ रमझममय बनाउन कार्यक्रम गर्न लागिएको महिला चेम्बरको सभापति उर्मिला श्रेष्ठले जानकारी दिएकी छन् । नेपाल चेम्बर अफ कमर्सले समय समयमा यस्ता खाले विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु