भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

पाेखराथाेकमा नेपाली कांग्रेसको चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक १५ गते, सोमबार ०९:१२

प्रेमनारायण आचार्य

पाेखराथाेक,अर्घाखाँची १४ असाेज । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पाेखराथाेकमा नेपाली कांग्रेसको चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि १ सय ७६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गाैतमकाे पहलमा पाणिनि २ पाेखराथाेकका विभिन्न स्थानबाट पाेखराथाेकमा भएको कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
कांग्रेसमा प्रबेश गरेका चन्द्रकान्त पाैडेल, देवराज गाैतम ,खगेन्द्र बहादुर बिक, लगायतका १ सय ७६ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ,जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ) पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा,कमल प्रसाद भुसाल र क्षेत्रीय सभापति अच्युत गाैतमले अविर,माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हाे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल ,आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ,जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान )पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा , कमल प्रसाद भुसाल र क्षेत्रीय सभापति अच्युत गाैतम, पाणिनिका सभापति तुल्सी पाैडेल लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रममा कांग्रेस नेता मणिराज गाैतमलाई सम्मान गरिएको छ ।
कार्यक्रम कांग्रेस पाेखराथाेकका सभापति बाबुराम गाैतमकाे सभापतितव ,कमला पन्थी गाैतमकाे स्वागत र प्रमाेद गाैतमकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु