• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    पाेखराथाेकमा नेपाली कांग्रेसको चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ०९:१२

    प्रेमनारायण आचार्य

    पाेखराथाेक,अर्घाखाँची १४ असाेज । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पाेखराथाेकमा नेपाली कांग्रेसको चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि १ सय ७६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

    नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गाैतमकाे पहलमा पाणिनि २ पाेखराथाेकका विभिन्न स्थानबाट पाेखराथाेकमा भएको कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
    कांग्रेसमा प्रबेश गरेका चन्द्रकान्त पाैडेल, देवराज गाैतम ,खगेन्द्र बहादुर बिक, लगायतका १ सय ७६ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ,जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ) पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा,कमल प्रसाद भुसाल र क्षेत्रीय सभापति अच्युत गाैतमले अविर,माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हाे ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल ,आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ,जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान )पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा , कमल प्रसाद भुसाल र क्षेत्रीय सभापति अच्युत गाैतम, पाणिनिका सभापति तुल्सी पाैडेल लगायतले मन्तब्य राख्नु भएको थियोे ।
    कार्यक्रममा कांग्रेस नेता मणिराज गाैतमलाई सम्मान गरिएको छ ।
    कार्यक्रम कांग्रेस पाेखराथाेकका सभापति बाबुराम गाैतमकाे सभापतितव ,कमला पन्थी गाैतमकाे स्वागत र प्रमाेद गाैतमकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु