• भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १६:१७

    १५ कात्तिक, काठमाडौं । भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु