• कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १६:२३

    काठमाडौं, १५ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, आज ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९२ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु