• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १८:३२

    काठमाडौं, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । उनले १०९ सदस्यीय प्रदेश सभामा ५९ मत पाएका हुन् ।

    बहुमत सदस्य विश्वासको मतको पक्षमा उभिएपछि सभामुख सानुकुमार श्रेष्ठले पाण्डेले विश्वासको मत प्राप्त गरेको जानकारी दिएका थिए ।

    विश्वासको मतको पक्षमा नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एसका १३, जसपाका १ सांसदले मतदान गरेका थिए । विपक्षमा ४३ मत परेकोमा नेकपा एमालेको ४०, विवेकशील साझा पार्टीको ३ सांसद थिए । राप्रपाका सांसद अनुपस्थित रहे । नेमकिपा तटस्थ बस्यो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु