• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधीमा राजेन्द्र मान जोशीले उम्मेद्वारी दिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार ०७:१९

    काठमाडौँ, १ मंसिर । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ को केन्द्रिय महाधिवेशन प्रतिनिधी (आदिवासी जनजाती तर्फ) राजेन्द्र मान जोशीले उम्मेद्वारी दिने हुनुभएको छ ।

    पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा कामपा ४ बालुवाटार निवासी जोशीले केन्द्रिय महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।

    विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका राजेन्द्र मान नेपाली काङ्ग्रेसको बिभिन्न कार्यसमितिमा बसेर काम गरिसक्नु भएको छ। जोशी बिगत बयालिस वर्ष भन्दा पहिले २२ बर्षको उमेरमा विद्यार्थी राजनीतिबाट सक्रिय सदस्य लिए देखि निरन्तर रुपमा नेपाली काङ्ग्रेसको मुल मर्म र सिद्धान्तलाई आत्मसाथ गरि पार्टी,संगठनलाई जोगाउन सक्रिय रहेका छन।

    नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर ,देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंहको बिचार लाई मूर्त रुप दिई मुलुकको आर्थिक विकासका लागि आफुले महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिन लागेको जोशीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु